Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • इङ्लिस प्रिमियर लिग: युनाइटेड उल्भ्ससँग स्तब्ध


    मंगलबार, पुष २० २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । जुवाओ माउटिन्होको निर्णायक गोलमा उल्भ्सले इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडलाई १-० ले स्तब्ध पारेको छ ।

    ओल्ड ट्र्राफोर्डमा खेलको सुरुआतबाटै युनाइटेडमाथि उल्भ्सले दबाब बनाए पनि अग्रता लिन सकेन । 

    ८२औँ मिनेटमा माउटिन्होले गरेकाे गोल उल्भ्सको लागि तीन अंक बन्यो  । खेलपछि युनाइटेड १९ खेलमा ३१ अंकसहित तालिकाको सातौँ स्थानमा छ ।

    उल्भ्स समान खेलमा २८ अंक जोड्दै आठौं स्थानमा छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार