Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अस्ट्रियामा आत्महत्या गर्न पाउने कानुन कार्यान्वयनमा, यस्ता छन् सर्तहरु


    मंगलबार, पुष २० २०७८
    745
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । युरोपेली देश अस्ट्रियामा आत्महत्या गर्न पाउने कानुन कार्यान्वयनमा आएको छ ।

    निको नहुने रोगबाट पीडित वा  कमजोर शारीरिक अवस्थामा पुगेका वयस्कहरूले अरूको सहयोग लिएर आत्महत्या गर्ने पाउने भएका हुन् ।

    एक महिनाअघि मात्र त्यहाँको संसद्ले यससम्बन्धी कानुन बनाएको थियो । यो अभ्यासलाई कडा निगरानी गरिनेछ ।

    आत्महत्या रोज्ने कुनै व्यक्तिको निर्णयलाई सरकारी चिकित्सकको सिफारिशपछि स्वीकृति दिइनेछ ।

    चिकित्सकमध्ये एकजना गम्भीर रोग हुँदा खटिने विशेष हेरचाहसम्बन्धी विशेषज्ञ हुनुपर्छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार