Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अवैध ढुंगा चोरी निकासी गर्ने ट्याक्टरलाई कारबाही


    सोमबार, पुष १९ २०७८
    845
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाबाट अवैध रूपमा ढुंगा चोरी निकासी गरिरहेको एक ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    वडा नम्बर ८ रान्सिङ खोलाबाट अवैध ढुंगासहित प्रहरीले लु४त १३६१ नम्बरको ट्याक्टर नियन्त्रणमा लिई वडा कार्यालयमा पठाएकोमा वडा कार्यालयले २० हजार जरिवाना गरेको हो । 

    अवैध रूपमा ढुंगा लोड गर्दै गरेको ट्याक्टरलाई सातमारा प्रहरीले गएराति १२ बजे खोलाबाटै नियन्त्रणमा लिएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार