Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • माओवादी अध्यक्षमा प्रचण्ड सर्वसम्मच चयन (फोटो फिचर)


    सोमबार, पुष १९ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड पुनः निर्वाचित भएका छन् । आठौं महाधिवेशनबाट प्रचण्ड अध्यक्षमा पुन: निर्वाचित भएका हुन् ।

    नव निर्वाचित केन्द्रीय समितिबाट प्रचण्ड आगामी ५ वर्षको लागि अध्यक्षमा निर्वाचित भएका छन् । माओवादीको पहिलो केन्द्री समिति बैठकमा प्रचण्डको नाम नारायणकाजी श्रेष्ठले प्रस्ताव गरेका थिए भने कृष्णवहादुर महराले समर्थन जनाएका थिए ।

    प्रचण्डको विपक्षमा एकजना पनि सदस्य नउभिएपछि उनी सर्वसम्मत अध्यक्ष चयन भएका हुन् ।
     

    Avatar

     
     
    Avatar

     
     
    Avatar

     
     
    Avatar

     
     
    Avatar

     
     
    Avatar

     
     
    Avatar

     
     
    Avatar

     
     
    Avatar

     
     
    Avatar

     
     
    Avatar

     
     
    Avatar

     
     
    Avatar

     
     
    Avatar

     
     
    Avatar

     
     
    Avatar

     
     
    Avatar

     
     
    Avatar

     
     
    Avatar
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार