Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • पदाधिकारी छान्न वर्षमानलाई कुर्‍यो माओवादीले, अर्को बैठक २५ गते


    सोमबार, पुष १९ २०७८
    985
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी केन्द्रको अर्को केन्द्रीय समिति बैठक पुस २५ गते बस्ने भएको छ।

    आगामी पुस २५ मा बस्ने बैठकले पदाधिकारी र बाँकी रहेका केन्द्रीय सदस्य चयन गर्ने माओवादीले जनाएको छ ।

    यसका साथै वर्षमान पुन चीनबाट फर्केपछि माओवादीले पदाधिकारी घोषणा गर्ने भएको छ । माओवादी केन्द्रीय सदस्य बोधमाया यादवले भोली पुन चीनबाट फर्किने र त्यसपछि मात्रै पार्टीले पदाधिकारीको घोषणा गर्ने बताएकी हुन् । पुन स्वास्थ्य उपचारका लागि चीनमा रहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार