Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • विद्युत प्राधिकरण र नेपाल एअरलाइन्सबीच सम्झौता: कर्मचारी तथा सामान बोक्न अन्य एअरलाइन्स प्रयाेग गर्न नपाइने


    सोमबार, पुष १९ २०७८
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल विद्युत प्राधिकरण र नेपाल एअरलाइन्सबीच यात्रु तथा सामान बोक्ने बिषयमा सम्झौता भएको छ ।

    आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको उपस्थितिमा नेपाल एअरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारी र नेपाल विद्युत प्राधिकरणका महानिर्देशन कुलमान घिसिङबीच सो सम्झौता भएको हो ।

    सम्झौता अनुसार नेपाल विद्युत प्राधिकरणका यात्रु तथा सामान नेपाल एअरलाइन्सबाट मात्रै  आयत निर्यात हुने छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार