Nepal Face
  • शुक्रबार, २८ कार्तिक २०८३
  • माओवादीको नवनिर्वाचित केन्द्रीय समितिको बैठक भोलि ३ बजे


    आइतबार, पुष १८ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक भोलि बस्ने भएको छ । 

    नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक भोलि अपराह्न ३ बजे हेरिटेज प्लाजा सानेपामा बस्ने माओवादी केन्द्रले जनाएको छ। 
    बैठकले पदाधिकारीको चयन गर्ने जनाइएको छ । 

    आठौं महाधिवेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २३६ सदस्यीय केन्द्रीय समिति घोषणा गरेका थिए जसलाई हलले पास गरेको थियो । त्यसपछि निर्वाचन समितिले महाधिवेशनबाट निर्वाचित भएको घोषणा गरेको थियो । न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार