Nepal Face
  • शुक्रबार, २८ कार्तिक २०८३
  • प्रचण्डले वाचन गरेको २३६ जना केन्द्रीय सदस्यको नाम बन्दसत्रबाट पारित


    आइतबार, पुष १८ २०७८
    865
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जारी बन्दसत्रमा केन्द्रीय सदस्यहरुको नाम वाचन गरेका छन् । 

    उनले बन्दसत्रमा २३६ जना केन्द्रीय सदस्यको नाम वाचन गरेका थिए । 

    जारी बन्दसत्रले प्रचण्डले प्रस्ताव गरेको नाम पारित गरेको छ । प्रचण्डले समानुपातिकतर्फ १२५ र खुलातर्फ १११ जना गरी २३६ जनाको नाम प्रस्ताव गरेका थिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार