Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमाले सचिवालय बैठक जारी, राष्ट्रियसभाका उम्मेदवार टुंगो लगाउने तयारी


    आइतबार, पुष १८ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। नेकपा एमालेको सचिवालय बैठक बसिरहेको छ । अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बैठक बसिरहेको हो ।

    बैठकले राष्ट्रिय सभाका उम्मेदवारहरुको नामावली टुंगो लगाउने बताइएको छ । यसअघि  सातवटै प्रदेशले राष्ट्रिय सभा उम्मेदवारको लागि नाम सिफारिस गरिसकेका छन् ।

    सचिवालय बैठकले ती नामका बारेमा टुंगो जनाइएको छ । एमालेको १०औं महाधिवेशनपछि पहिलोपटक बसिरहेको सचिवालय बैठकले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा पनि छलफल गर्ने छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार