Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अपडेट: मलामी सवार बस दुर्घटनामा आठ जनाको मृत्यु


    आइतबार, पुष १८ २०७८
    580
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • पाल्पा । पाल्पामा भएको मलामी सवार बसमा दुर्घटनामा आठ जनाको मृत्यु भएको छ । बुटवलदेखि रिडी हिँडेको मलामी सवार बस  पाल्पाको रिब्दीकोट गाउँपालिकास्थित लघुवामा दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको हो । 

    मृतकको सनाखत हुन बाँकी छ । 

    आइतबार बिहान साढे १० बजे ३५ जना मलामी सवार लु १ ख ७२७९ नम्बरको बस दुर्घटना भएको हो । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार