Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानसेनापति शर्मा स्वस्थ्य परीक्षणका लागि बिदा बस्दै


    शनिबार, पुष १७ २०७८
    770
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मा स्वास्थ्य परीक्षणका लागि भारत जाने भएका  छन् । 

    नेपाल सरकार मन्त्रिपरिषद्को यही पुस १५ गते बैठकले उनको पुस १८ देखि ३० गतेसम्म बिदा स्वीकृत गर्ने निर्णय गरेको हो । 

    उनको अनुपस्थितिमा बलाधिकृत रथी बालकृष्ण कार्कीले कामु प्रधान सेनापतिको कार्यभार सम्हाल्ने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार