Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमसीसीविरुद्ध नेमकिपाको प्रदर्शन


    शुक्रबार, पुष १६ २०७८
    1.8K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोधमा प्रदर्शन गरेको छ । नेमकिपाले शुक्रबार काठमाडौं र भक्तपुरका विभिन्न स्थानमा एमसीसीविरुद्ध प्रदर्शन गरेको हो । 

    एमसीसी राष्ट्रघाती रहेको भन्दै स्वीकार्न नहुने उसको माग छ । संघीय संसद घेराउन गर्ने गरी नेपकिपाले शुक्रबार प्रदर्शन गरेको हो । 

    mcc-9-.jpg.jpgmcc-1-.jpg.jpgmcc-8-.jpg.jpgmcc-6-.jpg.jpgmcc-5-.jpg.jpgmcc-10-.jpg.jpgmcc-7-.jpg.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार