काठमाडौं । नेकपा (एमाले) र नेकपा (एकीकृत समाजवादी) का नेताहरुबीच एक आपसमा बोलचालसमेत नभएको बेला तुलसीलाल स्मृति प्रतिष्ठानको नेतृत्वमा भने दुवै पार्टीका नेताहरु एक ठाउँमा बस्न तयार भएका छन् । बिहीबार सम्पन्न सम्पन्न तुल्सीलाल स्मृति प्रतिष्ठानको २१ औं साधारण सभाले एमाले र समाजवादी दुवै पार्टीका नेताहरु रहेको १४ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
प्रतिष्ठानको अध्यक्षमा एमालेका पुराना नेता गोपाल शाक्यलाई चयन गरिएको छ भने बरिष्ठ उपाध्यक्षमा नेकपा समाजवादीका प्रदेश सांसद माधव पौडेल चयन भएका छन् । उपाध्यक्षमा नेकपा समाजवादीका संघीय सांसद कृष्णलाल महर्जन चयन भएका छन् ।
नेकपा एमालेका हिमबहादुर क्षेत्री महासचिव, बाबुराम थापा कोषाध्यक्ष र सदस्यहरुमा सुजिता शाक्य, हरिकृष्ण ब्यन्जनकार, सुरेन्द्रमोहन शर्मा चयन भएका छन् । सदस्यमा चयन भएका डा. बंशीधर मिश्र र गरिमा शाह नेकपा समाजवादीका हुन् । प्रतिष्ठानको कार्यसमितिमा अष्टमान महर्जन, तारामान जोशी, राजेन्द्र ब्यन्जनकार र प्रतिभा श्रेष्ठलाई चयन गरेको छ ।
काठमाडौँ। सरकारले नागरिकको विश्वास गुमाउँदै गएको नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले औंल्याएका छन्। आइतबार कांग्रेस स्याङ्जा क्षेत्र नम्बर २ (क) को प्रदेश कार्यसमितिको पद हस्तान्तरण...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गुह्वेश्वरी पुगेर सूर्यसहित छठी माताको पूजा आराधना एवं अर्घ्य दान गरेका छन् । आइतबार राष्ट्रपति पौडेलले गुह्वेश्वरी पुगेर सूर्यसहित छठी...
काठमाडौं । नेकपा एमालेले राष्ट्रिय कार्यकर्ता भेला लगत्तै केन्द्रीय कमिटी बैठक बोलाएको छ । आगामी ५ मंसिरमा चौथो केन्द्रीय कमिटी बैठक बोलाइएको प्रचार विभाग प्रमुख...
काठमाडौँ। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का प्रवक्ता एवं सांसद जगदीश खरेलले प्रधानमन्त्री बालेन साहका प्रमुख सल्लाहकार कुमार बेनसँग जोडिएको पछिल्लो विवादमा प्रधानमन्त्रीले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरीति र विसङ्गतिको अन्त्य गरी सम्पूर्ण नेपालीमा राष्ट्रिय एकता अभिवृद्धि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend