Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेस वरीयता: विश्वप्रकाश भन्दा गगन अगाडि, २० औं नम्बरमा शेखर


    बिहिबार, पुष १५ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसले नयाँ केन्द्रीय कार्यसमितिको वरीयता प्रकाशन गरेको छ । 

    काठमाडौंमा सम्पन्न १४ महाधिवेशनमा निर्वाचित १३४ जना केन्द्रीय सदस्यसहित सभापतिमा पराजित शेखर कोइरालासहितको सूची सार्वजनिक गरेको हो ।

    मंसिर २४-२८ मा कांगठमाडौंमा सम्पन्न महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको थियो । 

    कांग्रेसले जारी गरेको सूची अनुसार सभापति शेरबहादुर देउवा पछि उपासभापति पूर्णबहादुर खड्का दोस्रो वरीयतामा छन् भने उपसभापति धनराज गुरुङ तेस्रो । 

    महामन्त्रीमा गगन थापा विश्वप्रकाश भन्दा अगाडि छन् । थापा पार्टी वरीयतामा चौंथो नम्बरमा छन् । 

    सहमहान्त्रीको पहिलो नम्बरमा फरमुल्लाह मन्सुर रहेका छन् । 

    केन्द्रीय सदस्यको पहिलो नम्बरमा गोपालमान श्रेष्ठ रहँदा शशांक कोइराला उनी पछि छन् । उनीहरुको वरीयता क्रमश १४ औं र १५औं रहेको छ । 

    त्यस्तै सभापतिमा पराजित शेखर कोइराला २० औं वरीयतामा छन् । 

    वरीयताको १३५ औं नम्बरमा जीवन राना रहेका छन् । 

    कांग्रेस केन्द्रीय समितिको बरियता यस्तो छः

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार