Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लागूऔषध कसूरमा र्‍यापर ‘लाउरे’ पोखराबाट पक्राउ


    बिहिबार, पुष १५ २०७८
    660
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । र्‍यापर आशिष राना ‘लाउरे’लाई लागूऔषध सम्बन्धी कसूरमा प्रहरीले पोखराबाट पक्राउ गरेको छ ।

    गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी रमेश थापाका अनुसार बुधबार प्रहरीले रानासँगै उनका चार जना साथीलाई पनि पक्राउ गरेको छ ।

    ‘लागूऔषध सेवन गर्दै गरेको अवस्थामा पक्राउ गरेका हौं,’ थापाले भने, ‘यस विषयमा थप अनुसन्धान म्याद थपपछि हुन्छ ।’ बिहीबार अदालत बिदा भएकाले शुक्रबार अनुसन्धानका लागि अनुमति लिएर थप प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार