Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गण्डकीमा थप २० जनामा कोरोना संक्रमण पुष्टि ,संक्रमितको संख्या ५४० पुग्यो


    सोमबार, असार ८ २०७७
    840
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । आज सोमबार बिहान गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएकोछ । स्याङजाका १२ जना र नवलपुरका ८ जनामा कोरोना संक्रमण भएको स्वाथ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डां बिनोद बिन्दु शर्माले जानकारी दिनु भयो । । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५४० पुगेको छ ।

    gandaki 8.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार