Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नाै वर्षदेखि फरार अभियुक्त पक्राउ


    बुधबार, पुष १४ २०७८
    865
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • अर्घाखाँची।अर्घाखाँची प्रहरीले ९ वर्षदेखि फरार रहेका एक जना अभियुक्तलाई पक्राउ गरेकाे छ । अनुमति विना नै रुख काटेको मुद्दामा २०६९ मा जिल्ला अदालत अर्घाखाँचीबाट ४२ हजार ५ सय ९२ रुपैयाँ जरिवाना फैसला भए पनि फरार रहेका शितगंगा नगरपालिका-११ सिद्धाराका बखानसिंह आले  पक्राउ परेका हुन् ।

     पक्राउ परेका आलेसँग जरिवाना असुल समेत गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका कार्यालय प्रमुख अमर थापाले जानकारी दिए । न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार