Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अर्घाखाँचीमा कोभिडबाट मृत्यु हुनेको संख्या ९१ पुग्यो


    बुधबार, पुष १४ २०७८
    660
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • अर्घाखाँची।अर्घाखाँची जिल्ला अस्पतालमा हिजो एकजना कोभिड-१९ संक्रमितको ज्यान गएको छ ।

    कोभिड संक्रमण भएपछि अस्पतालमा उपचाररत जिल्लाको मालारानी गाउँपालिका वडा नं. ७ हँसपुरका एकजना वृद्धको आज ज्यान गएको हो । 

    ज्वरो, निमोनिया, दम र स्वासप्रस्वासको समस्या रहेका ७१ वर्षीय वृद्धको ज्यान गएसंगै अर्घाखाँचीमा कोभिडबाट ज्यान गुमाउनेको संख्या ९१ पुगेको छ ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार