Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • नेपाल प्रहरीका ५५० जना हवल्दार असईमा बढुवाको लागि सिफारिस (सूची)


    मंगलबार, पुष १३ २०७८
    820
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ।  प्रहरी प्रधान कार्यालयले जनपद प्रहरी समूहतर्फका ५५० जना प्रहरी हवल्दारलाई प्रहरी सहायक निरीक्षक (असई) मा बढुवाको लागि सिफारिस गरेको छ ।

    प्रहरी प्रधान कार्यालयका अनुसार सोमबार राति बसेको बढुवा समितिको वैठकले ५५० जना प्रहरी हवल्दारलाई असईमा बढुवाको लागि सिफारिस गरेको हो ।

    हेर्नुहोस् बढुवा सूची:

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार