Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • थप ४२१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ९०२६ पुग्यो


    आइतबार, असार ७ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । आज आइतवार थप ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अनुसार हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ९०२६ पुगेको छ ।

    प्रवक्ता गौतमका अनुसार आज डिस्चार्ज हुने १९४ जनासहित नेपालमा कोरोना निको भई डिस्चार्ज हुनेको संख्या १७७२ पुगेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार