Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मुगुमा ८६ वर्षीया वृद्धाले पाइन् नागरिकता


    मंगलबार, पुष १३ २०७८
    985
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • मुगु। मुगुमा ८६ वर्षीया वृद्धाले नेपाली नागरिकताको प्रमाणपत्र पाएकी छन् ।

    मुगुमकामारोङ्ग गाउँपालिका-३ की शिग्याल लामालाई प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले नागरिकता प्रदान गरे ।

    लामाे समय भारतमा बसेकी उनले हाल आएर नेपाली नागरिकता लिएकी हुन् ।

    नागरिकता लिएसँगै लामाले सामाजिक सुरक्षा भत्ता पनि पाउने भएकी छन् । उनले राष्ट्रिय परिचयपत्र पनि बनाएकी छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार