Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • सर्पले टोक्यो सलमान खानलाई


    आइतबार, पुष ११ २०७८
    675
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । वलिउड अभिनेता सलमान खानलाई सर्पले टोकेको छ । आइतबार बिहान पानभेलस्थित आफ्नै फार्म हाउसमा खानलाई सर्पले टोकेको हो । सर्पले टोकेपछि उनलाई अस्पताल लगिएको थियो । 

    उनलाई विष नभएको सर्पले टोकेको जनाइएको छ । उपचारपछि उनी आइतबार विहानै डिस्चार्ज गरिएको थियो । खान अहिले घरमै आराम गरिरहेका छन् । 

    सलमानको फार्म हाउस ठूलो छ । फार्म हाउसमा बोटबिरुवा र झाडी छन् । त्यहाँ विभिन्न वनस्पति र चराचुरुङ्गी तथा जनवारसमेत छन् । 

    उनको भोली अर्थात २७ डिसेम्बरमा जन्म दिन हो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार