Nepal Face
  • आइतबार, १० साउन २०८३
  • करेन्ट लागेर कैलालीमा एक जनाको मृत्यु


    शनिबार, पुष १० २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • धनगढी । करेन्ट लागेर कैलालीमा एक जनाको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका–४ आमफाँटा शिविरका अन्दाजी ४१ बर्षीय शुखराम डगौराको मृत्यु भएको हो । 

    विद्युतीय मोटरबाट गहुँ सिंचाई गर्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए । करेन्ट लागेर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको जोशीले बताए ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार