Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पहिलोपटक चेपाङ समुदायबाट बने मन्त्री


    शुक्रबार, पुष ९ २०७८
    835
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • हेटौंडा । पहिलो पटक लोपोन्मुख चेपाङ समुदायबाट मन्त्री बनेका छन् । बागमती प्रदेशमा पहिलोपटक चेपाङ मन्त्री बनेका हुन् । 

    शुक्रबार बागमतीका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेश सरकारमा सन्तबहादुर चेपाङलाई राज्यमन्त्री बनाएका छन् । 

    मकवानपुरको राक्सिराङ गाउँपालिका-७ धिराङका  चेपाङ भौतिक पूर्वाधार राज्यमन्त्रीमा नियुक्त भएका हुन् । सन्तबहादुर नेपाली कांग्रेसबाट समानुपातिकमा प्रदेशसभा सदस्यमा चुनिएका थिए । 

    उनले आजै प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई पद तथा गोपनियताको सपथ दिलाएका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार