Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एसएसपी यादव मृत्यु प्रकरण: श्रीमती आएपछि मात्र शव निकालिने


    शुक्रबार, पुष ९ २०७८
    2.7K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • रून्पदेही । झुण्डिएको अवस्थामा मृत फेला परेका संघीय प्रहरी इकाइ कार्यालय रुपन्देहीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादवको शव उनकी श्रीमती आएपछि निकालिने प्रहरीले जनाएको छ।

    शुक्रबार झुण्डिएको अवस्थामा मृत फेला परेका यादवको श्रीमती काठमाडौंबाट दिउँसो ३ बजे भैरहवा पुग्ने बताइएको छ । यादवका बुवा-आमा घटनास्थल पुगिसकेका छन्। 

    यादव नवलपरासी रामग्राम नगरपालिका २ निवासी हुन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार