Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बागमती लोकसेवाले खोल्यो विज्ञापन, यी पदहरुमा माग्यो ३९ कर्मचारी (सूचनासहित)


    शुक्रबार, पुष ९ २०७८
    1.9K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । बागमती प्रदेश लोकसेवा आयोगले खुला, समावेशी तथा आन्तरिक प्रतियोगिताबाट कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ ।

    लोकसेवाले प्राविधिक तथा अप्राविधिक र स्वास्थ्य सेवातर्फ ३९ पदका लागि विज्ञापन आह्वान गरेको हो ।

    खुला तथा समावेशीतर्फ सबैभन्दा बढी तथ्यांक सहायक पदमा १० जना माग गरेको छ । त्यसपछि खुला तथा समावेशीमै हेल्थ असिस्टेन्टका लागि ७ सिट छुट्याइएको छ । 

    हेर्नुहोस् सूचना:

    bagmati.PNG.png
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार