Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काराबाओ कपको सेमिफाइनलमा आर्सनल र लिभरपुल तथा चेल्सी र टोटनहम भिड्ने


    बिहिबार, पुष ८ २०७८
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। आर्सनलले लिभरपुलको सामना गर्दा काराबाओ कपको सेमिफाइनलमा चेल्सीले टोटनहमसँगको भेट पक्का गरेको छ । 

    चेल्सीले सन् २०१५ को फाइनल प्रतिद्वन्दी टोटनहम पाएको हो । सोहि फाइनल खेल वेम्वलीमा चेल्सीले २-० ले जितेको थियो । 

    दुबै सेमिफाइनल खेल  होम एण्ड अवेका आधारमा जनवरीमा हुनेछ । 

    आठ पटकको च्याम्पियन लिभरपुल पहिलो लेगमा लेस्टर सिटीविरुद्ध २–० ले जित निकाल्दा गय राति भने निर्धारित समयमा ३–१ ले पराजित भयो । पेनाल्टी सुट आउटमा गएको खेलमा लिभरपुलले ५–४ ले जित्यो । 

    यता, टोटनहमले वेष्ट हाम युनाईटेडलाई २–१ अन्तरले पराजित गर्यो भने चेल्सीले ब्रेन्टफोर्डलाई २–० अन्तरले पराजित गर्‍याे । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार