Nepal Face
  • सोमबार, १ मंसिर २०८३
  • ३६७ जना नेपाल प्रहरीको सईमा बढुवा सिफारिस (सूचीसहित)


    बिहिबार, पुष ८ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल प्रहरीका ३ सय ६७ जना प्रहरी सहायक निरीक्षक (असई) नायब निरीक्षक (सई) मा बढुवाका लागि सिफारिस भएका छन् ।

    बुधबार प्रहरी प्रधान कार्यालयमा बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समुहतर्फका ३ सय ६७ जना असईहरुको बढुवा सिफारिस गर्ने निर्णय गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

    बढुवा सिफारिस हुनेहरु २०७१ जेठ ८ मा सहायक निरीक्षकबाट सेवा प्रवेश गरेकाहरु रहेका छन् ।

    हेर्नुहोस् बढुवाको सूची:

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार