काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका दुईजना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरुलाई प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवाको लागि सिफारिस गरेको छ।
मन्त्रालयका अनुसार बुधबार बसेको बढुवा समितिको बैठकले एसएसपीद्वय डा सञ्जय बिक्रम श्रेष्ठ र डा गोपाल कुमार ठाकुरलाई डीआईजी बढुवाको लागि सिफारिस गरेको हो।