Nepal Face
  • आइतबार, १० साउन २०८३
  • थप ४२६ मा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ८२७४ पुग्यो


    शुक्रबार, असार ५ २०७७
    995
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । आज थप ४२६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार २ सय ७४ जना पुगेको छ ।

    शुक्रबार २ सय १६ जना डिस्चार्ज भएका छन् । हालसम्म १४ सय २ जना कोरोना संक्रमण निको भई डिस्चार्ज भएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार