Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पाँचतले घरको छतबाट हाम फाल्दा एक महिलाको मृत्यु


    बुधबार, पुष ७ २०७८
    405
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • इलाम । इलाम नगरपालिका-८ को धोविधारा नजिकै एक महिलाले आफ्नै घरको छतबाट हाम फालेकी छिन् ।

    पाँचतले घरबाट हाम फालेकी ५२ वर्षीया कोकिला प्रधानकाे घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।

    प्रधानले मंगलबार राति १० बजेतिर घरको छतबाट हाम फालेको  र घरको तेस्रो तलामा बजारिएकाे प्रहरीले जानकारी दिएकाे छ । उनले छतको रेलिङमा चढेर हाम फालेको दाबी गरिएकाे छ ।

    प्रहरीले घटनाको अनुसन्धान गरिरहेको बताएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार