Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कस्तो छ आजको मौसम ?


    बुधबार, पुष ७ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक  प्रभाव रहेको छ ।

    बिहान पहाडी भूभागमा आंशिक बदली छ भने तराई हुस्सु र कुहिरो लागेकाे छ ।

    दिउँसो प्रदेश १ को  उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाे माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ । 

    बिहीबार प्रदेश १, बागमती र गण्डकीका हिमाली क्षेत्रका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

    बिहीबार राति उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको आँकलन गरिएकाे छ ।

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार