Nepal Face
  • आइतबार, १० साउन २०८३
  • १० किलो गाँजासहित एक जना पक्राउ


    मंगलबार, पुष ६ २०७८
    800
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • हेटौंडा । मकवानपुर प्रहरीले पुर्वपश्चिम लोकमार्गको मनहरीबाट गाजासहित एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका-९ का १९ वर्षीय कृष्णकुमार सुनुवार रहेका छन् । मनहरी ९ स्थित पुर्वपश्चिम लोकमार्गमा हिडिरहेका उनलाई १० किलो १ सय ग्राम गाजासहित पक्राउ गरेको हो ।

    पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार