Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ५७ जिल्लाका १२ देखि १७ वर्षका बालबालिकालाई कोरोनाविरूद्धको खोप दिइँदै


    सोमबार, पुष ५ २०७८
    650
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । सरकारकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५७ जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोरोना भाइरसविरूद्धको मोडर्ना खोप दिन सुरू गरेको छ। 

    खोप शाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले हिजो (पुस ४) देखि पुस १४ गतेसम्म लगाउन मिल्न गरि खोप दिन सुरू गरेकाे जानकारी दिए ।

     ५७ जिल्लाका १२ देखि १७ वर्ष उमेरका बालबालिकाका लागि झन्डै साढे १८ लाख खोप पठाइएको मन्त्रालयले जानकारी दिएकाे छ ।

    । 

    थापाले एकैपटक सबै जिल्लालाई पुग्ने खोप अहिले नरहेकाले सुरूमा ५७ जिल्लामा दिइने र थप खोप आएपछि बाँकी रहेका जिल्लाहरूमा पठाइने बताए। 

    269753261_240495751549816_1844185026720078437_n.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार