Nepal Face
  • आइतबार, १० साउन २०८३
  • त्रिविको ४७ औँ दीक्षान्त समारोह आज, प्रधानमन्त्री देउवाले अध्यक्षता गर्ने


    सोमबार, पुष ५ २०७८
    2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । त्रिभुवन विश्वविद्यालयले आज सोमबार ४७ औँ दीक्षान्त समारोह मनाउन लागेको छ ।

    त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुमा आयोजना हुने समारोहमा प्रधानमन्त्री एवं कुलपति शेरबहादुर देउवाले अध्यक्षता गर्ने जनाइएको छ ।

    प्रधानमन्त्री देउवा बिहान ११ बजे बल्खु पुग्ने कार्यक्रम छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार