Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जिउँदै आगो लगाएर यसरी दिइन्छ उत्तर कोरियामा मृत्युदण्ड


    सोमबार, पुष ५ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । उत्तर कोरियामा सरकारले चरम यातना दिएर मृत्युदन्ड दिने गरेको पाइएको छ ।

    सरकारले दोषी ठहर गरेका एक व्यक्तिको अनुहारमा आगोको लप्का फालेर अनुहार कुरुप पारेर मृत्युदन्ड दिइने गरेको दक्षिण कोरियास्थित ट्रान्जिसनल जस्टिस वर्किङ ग्रुपले जनाएको छ ।

    किमले सत्ता सम्हालेपछि राज्यले अनुमोदन गरेका मृत्युदन्डका २७ घटनाहरुको विश्लेषण गरेको थियो । सार्वजनिक स्थलमा मृत्युदन्ड सुनाइएका २३ घटनामध्ये २१ जनाको गोली हानेर र २ जनाको झुन्डाएर मृत्युदन्ड दिइएको थियो ।

    तर, सरकारले सार्वजनिक गरेको तथ्यांकभन्दा धेरैलाई मृत्युदन्ड सुनाइएको हुन सक्ने ग्रुपले जनाएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार