Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यु–१९ साफ महिला फुटबल: श्रीलंकामाथि बंगलादेशको सानदार जित, नेपालको यात्रामा पूर्णविराम


    सोमबार, पुष ५ २०७८
    915
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । बङ्गलादेशमा जारी साफ यु–१९  महिला फुटबल च्याम्पियनसिपको खेलमा नेपाल फाइनलमा पुग्न असफल भएको छ।

    आइतबार बङ्गलादेशको ढाकामा भएको खेलमा भारतसँग नेपाल १–० गोलअन्तरले पराजित भएसँगै फाइनल पुग्न अर्को खेलको नतिजा कुर्नुपर्ने थियो। 

    तर, अर्को खेलमा बंगलादेशले श्रीलंकाविरुद्ध एक दर्जन गोलको वर्षा गरेसँगै फाइनल पुग्ने नेपालको झिनो सपना सकिएको हो ।

    श्रीलंकामाथि सानदार जितसँगै बंगलादेश शीर्ष स्थानमा रहदै फाइनल पुगेको छ ।

    अब बंगलादेशले उपाधिका लागि भारतसँग खेल्नेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार