Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आज सार्वजनिक बिदा


    आइतबार, पुष ४ २०७८
    970
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले आज पुस ४ गते (आइतबार) सार्वजनिक विदा दिने निर्णय गरेको छ।

    गृह मन्त्रालयका उपसचिव बसन्त भट्टराईका अनुसार सरकारले उद्यौली पर्व, योमरी पुन्ही- ज्यापु दिवसको अवसरमा सम्बन्धित समुदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको हो।

    ‘पुस ४ गते आइतबारका दिन उधौली पर्व, योमरी पुन्ही- ज्यापु दिवस (धान्य पूर्णिमा)को अवसरमा देशभरिका सम्बन्धित समुदायका लागि विदा र काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिने नेपाल सरकार मन्त्रिपरिषद्‍बाट निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

    1639732103-EcMGA.jpg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार