Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माओवादी र एसलाई ओलीको व्यङ्ग्य- कांग्रेसले पुच्छर हल्लाउँदा कहाँ पुग्ने टुंगो छैन, एमालेलाई टक्कर दिन खोज्ने


    बुधबार, मंसिर ८ २०७८
    585
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले आफूलाई असहज लागेका बेला माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)लाई पन्छ्याएर अघि बढ्ने दाबी गरेका छन् । 

    युवा संघ नेपालको ‘साइबर सर्कल’ घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले नाम उल्लेख नगरी माओवादी केन्द्र र नेकपा (एस) कांग्रेसको पुच्छर भएको टिप्पणी गरे । कांग्रेसले पुच्छर हल्लाउँदा माओवादी केन्द्र र नेकपा एकीकृत समाजबादी कहाँ पुग्छन् टुंगो नहुने ओलीको भनाइ छ । 

    ‘कांग्रेसको पुच्छरले एमालेलाई टक्कर दिन खोजेका छन् । कांग्रेसले पुच्छर हल्लाउँदा कहाँ पुग्छन् टुंगो छैन’, ओलीले भने । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार