Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • १६ केजी गाँजासहित एकजना पक्राउ


    आइतबार, मंसिर ५ २०७८
    440
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • मोरङ । मोरङ प्रहरीले १६ केजी अवैध गाँजासहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलबारी नगरपालिका ३ का २४ वर्षीय बुद्धराज राई रहेका छन् ।

    उनलाई रंगेली नगरपालिका १ स्थित इलाका प्रहरी कार्यालय सखरदिनाबाट खटिएको प्रहरीले बिशाल बजार चोकबाट टेम्पूसहितनियन्त्रणमा लिइएको हो ।

    पक्राउ परेका उनमाथि मोरङ जिल्ला अदालतबाट लागू औषध कसूरमा ५ दिनको म्‍याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार