बागलुङ । नेपाली कांग्रेस बागलुङ प्रदेश निर्वाचन क्षेत्रको नेतृत्व छनौटमा वरिष्ठ नेता रामचन्द्र पौडेल खेमाको पकड देखिएको छ । चार वटा प्रदेश निर्वाचन क्षेत्र रहेको बागलुङमा पौडेल निकट नेतृत्वले तीन निर्वाचन क्षेत्रमा विजय हासिल गरेका छन् । सभापति शेरबहादुर देउवानिकट नेतृत्व एक क्षेत्रमा मात्रै विजयी भएका छन् ।
चारमध्ये एक निर्वाचन क्षेत्रमा सर्वसम्मत नेतृत्व चयन भएको छ । तीन निर्वाचन क्षेत्रमा मतदानमार्फत नेतृत्वको छिनोफानो भएको पार्टी सभापति दिपेन्द्रबहादुर थापाले जानकारी दिए ।
निर्वाचन क्षेत्र नम्बर २ (क) मा गलकोटका तिलक घर्ती मगर निर्विरोध निर्वाचित भएकोे निर्वाचन अधिकृत सरिता केसीले जानकारी दिइन । क्षेत्र नम्वर १ (ख) को सभापतिमा दलबहादुर श्रीस राना, क्षेत्र नम्वर २ (ख) काे सभापतिमा मेषलाल शर्मा र क्षेत्र नम्बर १ (क) मा हरिबहादुर जिसीको प्यानल विजय भएको छ । नेतृत्व छनाेटमा केन्द्रीय राजनीतिको गुटगत प्रभाव जिल्ला तहमा पनि देखिएको थियो ।
निर्वाचन क्षेत्र नम्बर १ (क) मा देउवा निकट मानिने पार्टी सभापति विजय भएका छन् । अन्य तीन क्षेत्रीय सभापतिमा पौडेल निकट मानिने नेतृत्व विजय भएका हुन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend