Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • सल्यानमा पौडेल समूहका उम्मेदवार विजयी


    शनिबार, मंसिर ४ २०७८
    835
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सुर्खेत। कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत प्रदेश सभातर्फको निर्वाचनमा  सल्यानमा पौडेल पक्षका उम्मेदवार विजयी भएका छन् । सल्यानको प्रदेश क्षेत्र नम्बर (क) मा सुरेश चन्द र (ख) मा सुरेश अधिकारी निर्वाचित भएका हुन् । 

    चन्द ११ मतान्तरले गोरखबहादुर खत्रीलाई पछि पार्दै विजयी भए । अधिकारीले ४२ मतअन्तरले प्रतिस्पर्धी वीरबहादुर सेजवाललाई हराए । चन्दले तीन सय १३ र अधिकारीले तीन सय १२ मत ल्याएका थिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार