Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमाले महाधिवेशन : कपिलवस्तुबाट काे-काे बने प्रतिनिधि ?


    शुक्रबार, मंसिर ३ २०७८
    745
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • कपिलवस्तु । कपिलवस्तुबाट नेकपा (एमाले)को दशौं राष्ट्रिय महाअधिवेशनका लागि प्रतिनिधि चयन भएका छन् । १०-१२ मंसिरमा चितवनमा हुने महाधिवेशनका लागि कपिलवस्तुबाट प्रतिनिधिको टुंगो लागेको हो ।

    विष्णु पन्थी, झबिलाल पोखरेल, विश्राम चौधरी, डम्बर शर्मा, विश्व कार्की, घरभरण यादव, टेकराज पौडेल, आजादअहमद दर्जी, बाबुराम खनाल, उपेन्द्र  खनाल, मोहम्मद  मुस्तफा र टोपलाल पोखरेल महाधिवेशन प्रतिनिधि बनेका छन् ।

    महिलातर्फ  शान्ति पाण्डे, प्रभा पौडेल, लक्ष्मी न्यौपाने र कमला भुसाल महाधिवेशन प्रतिनिधि चुनिएका छन् ।

    दलित कोटामा शान्तिदेवी चमार र चन्द्रबहादुर गहतराज महाधिवेशन प्रतिनिधि बनेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार