Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमाले महाधिवेशन: बाजुराबाट २१ प्रतिनिधि छानिए (नामावलीसहित)


    शुक्रबार, मंसिर ३ २०७८
    950
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बाजुरा । बाजुराबाट नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनका लागि २१ प्रतिनिधि चयन भएका छन् ।

    १०-१२ मंसिरमा हुने महाधिवेशनका लागि बाजुराबाट खुला, महिला, दलित काेटाबाट प्रतिनिधि छनाेट भएका हुन् । 

    खुलातर्फ रंगमान शाही, अजबहादुर मल्ल, सहदेव बोगटी, कालीबहादुर शाही,भरतबहादुर बुढा, जनककुमार बोहरा,अमरबहादुर खड्का,हरिबहादु रोकाया, मनलाल खत्री, बलदेव रेग्मी र भरत थापा छानिएका छन् ।

    महिलातर्फ  बसुन्धरा रोकाया, मनदेवी ओली, ऐना गिरी, मायादेवी कुँवर, रेखा कडारा र राजकला सार्की चयन भएका छन् ।

    दलित काेटामा  विनोद नेपाली (बाजुरेली), काशीबहादुर विक, विक्रम सुनार र मोहन नेपाली महाधिवेशन प्रतिनिधि बनेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार