Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाल प्रहरीका जना ८ डीएसपीहरु एसपी बढुवामा सिफारिस (नामावली)


    शुक्रबार, मंसिर ३ २०७८
    795
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल प्रहरीका ८ जना प्रहरी नायब उपरीक्षकहरु (डीएसपी)  प्रहरी उपरीक्षक (एसपी) बढुवामा सिफारिस भएका छन् ।

    बिहीवार प्रहरी प्रधान कार्यालयमा बसेको बढुवा समितिको बैठकले आठ जना डीएसपीलाई एसपी बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

    बढुवा सिफारिस हुनेहरुमा डीएसपीहरु जनकबहादुर शाही, रामेश्वर कार्की, चक्रराज जोशी, अर्जुनप्रसाद तिमिल्सीना, रामहरि पाण्डे, लक्ष्मीराज अधिकारी, रमेश पण्डित र अर्जुन रानभाट रहेका छन् ।

    dsppropot.jpg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार