Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कर्णालीको कानुन मन्त्रीमा एकीकृत समाजवादीका शाही नियुक्त


    मंगलबार, कार्तिक ३० २०७८
    565
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सुर्खेत । कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नेकपा एकीकृत समाजवादीका चन्द्रबहादुर शाही  नियुक्त भएका छन् । 

    समाजवादी संसदीय दलका नेतासमेत रहेका शाहीलाई मंगलबार आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त गरिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ । शाहीले केही बेरमै शपथ लिने कार्यक्रम छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार