Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमाले अध्यक्ष ओली धनकुटा जाँदै


    सोमबार, कार्तिक २९ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी शर्मा ओली आज सोमबार धनकुटा जाँदैछन् ।

    छिन्ताङ हत्याकाण्डको ४३औँ सहिद स्मृति कार्यक्रमलाई सम्बोधन गर्न ओली बिहान ११ बजे विराटनगर हुँदै धनकुटा जान लागेका हुन् । 

    २०३६ कात्तिक अन्तिम साता तत्कालीन पञ्चायत सरकारले खोकु छिन्ताङ र आँखिसल्लामा १६ कम्युनिस्ट कार्यकर्ताको हत्या गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार