काठमाडाैं । महाधिवेशन प्रतिनिधि चयन निष्पक्ष नभएको भन्दै रौतहटका नेपाली कांग्रेसका स्थानीय नेताले धर्ना दिएको ११५ दिन नाघेको छ । गत साउन पहिलो सातादेखि महाधिवेशन प्रतिनिधि चयन निष्पक्ष हुनुपर्ने माग राखेर कांग्रेस केन्द्रीय कार्यालयमा धर्ना दिएको आइतबार ११५ दिन नाघेको हो ।
‘रौतहट कांग्रेसले विधाविपरीत सदस्यको नामावली केन्द्रमा पठाएपछि हामी ८ साउनदेखि धर्नामा बसेका छौं । सभापतिबाहेक सबैजसो नेताहरू आएर सम्बोधन गर्नुभयो । तर, कसैले पनि हाम्रो मागको सुनवाइ अझैसम्म गरेनन्,’ रौतहटका स्थानीय नेता रामश्रीत साहले न्युजकारखानासँग भने, ‘वडादेखि नै विधानविपरीत काम भएकाले हामीले निरन्तर बहिस्कार गर्दै आएका छौं, यो जारी रहनेछ ।’
केन्द्रीय कार्यालयमा धर्ना जारी राखेको भए पनि रौतहटको क्रियाशील सदस्यता भने सार्वजनिक गरिसकेका छ । जिल्लामा वडा, क्षेत्रका निर्वाचन प्रक्रिया पनि सुरु भइसके पनि असन्तुष्टहरू भने सानेपामा धर्ना दिइरहेका छन् ।
उक्त धर्नामा रौतहटका कांग्रेस नेताहरु रामश्रीष साह, देवचन्द्र मिश्र, उदय यादव, भोगेन्द्र झा, वीरेन्द्र राय यादव, नमोनाथ यादव, रामविश्वास साहलगायतका नेताहरूको उपस्थित हुँदै आएको छ ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend