Nepal Face
  • आइतबार, १० साउन २०८३
  • द्वन्द्वपीडित र असहाय बालबालिकालाई सहयोग


    शनिबार, कार्तिक २७ २०७८
    790
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • लमजुङ। कामना सेवा विकास बैंक बेसिशहर शाखाले आदर्श महिला तथा बालविकास केन्द्रमा रहेका बालबालिकालाई न्यानो कपडा र स्टेसनरी सहयोग गरेको छ । बेसिशहर नगरपालिका-८ मा रहेको बैंकले १५औं वार्षिकोत्सवको अवसरमा न्यानो कपडा र स्टेसनरी सहयोग गरेको हो ।

    बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत बालगृहका बालबालिकालाई ज्याकेट, सुइटर तथा स्टेशनरी सामाग्री वितरण गरेको कामना सेवा विकास बैंक बेसिशहर शाखाका प्रमुख कृष्णबहादुर चापागाईंले बताए । बालगृहमा हाल १० जना द्वन्द्वपीडित तथा असहाय बालबालिका रहेका छन् । न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार