Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेकपा समाजवादीको स्थायी समिति बैठक आज, केन्द्रीय कमिटीका लागि प्रस्ताव अनुमाेदन गरिने


    शुक्रबार, कार्तिक २६ २०७८
    1000
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सत्ता गठबन्धनको साझेदार दल नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक आज शुक्रबार बस्दैछ ।

    नयाँबानेश्वरस्थित अर्पण बैंक्वेटमा दिउँसो २ बजे स्थायी कमिटी बैठक बस्दैछ ।

    आठौँ बैठकले २७-२८ कात्तिकमा बस्ने केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकका प्रस्ताव अनुमोदन गर्ने उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

    बैठकले एमालेसहित विभिन्न कम्युनिस्ट पार्टी परित्याग गरी प्रवेश गरेका, प्रवेश गर्ने तयारीमा रहेकालाई जिम्मेवारी र भूमिका दिन निश्चित मापदण्ड निर्धारण गरी केन्द्रीय कमिटीमा पेस गर्नेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार